श्री देवी भागवत नवाह महायज्ञ

यही मिति २०८० साल असाेज २८ देखि कार्तिक ६ गते सम्म हुने श्री देवी भागवत नवाह महायज्ञ मा सम्पूर्णजनहरू उपस्थिति भाएर महायज्ञलाई भव्य र सभ्य बनाउन हार्दिक अनुरोध गर्दछौ।   आयोजक : श्री भैरव देवता धार्मिक समाज बिरेन्द्रनगर ०४ भैरवस्थान सुर्खेत